काठमाडौं । आज प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २.३१ अंकले बढेको छ । बिहीबार ३८.६१ अंकले घटेर २१४८.१६ को बिन्दुमा पुगेर बन्द भएको नेप्से आज सो सेसनमा २.३१ अंक बढेर २१५०.४७ विन्दुमा पुगेको छ । शुक्रबार प्रि ओपन सेसनमा २१ कम्पनीको २३ लाख ५७ हजार ६७१ रुपैयाँ बराबरको २८