नेप्से « Arthapath.com
३१ जेष्ठ २०८२, शनिबार

नेप्से

नेप्से झिनो अकंले ओरालो, ४ अर्ब माथि कारोबार हुदाँ ९ उपसूचक राताम्य

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज पनि सामान्य अकंले ओरालो लागि रहेको छ । अघिल्लो साता आकर्षक सुधार भएको शेयर बजार यो साताको ४ कारोबारमा २ कारोबारको दिन भने झिनो अकंले ओरालो लागेको हो । शेयर बजारमा सामान्य अकंले घटेको भए पनि नेप्सेमा भने सुधार भइरहेको छ । मौद्रिक