नेप्से « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

नेप्से

साढे ३ अर्बको बोनस सेयर सूचीकृत, १ अर्ब ७२ करोड बराबरको हकप्रद सेयर

काठमाडौं । तीन महिनामा साढे ३ अर्ब बरारबको बोनस सेयर सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज) सम्मको देशको वर्तमान स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो । समिक्षा अवधिमा तीन महिनामा ३ अर्ब ४३ करोड बराबरको बोनस सूचीकृत भएको छ । यस्तै,