काठमाडौं । साताको पहिलो कारोबारको दिन शेयर बजारमा ओरालो लागेको छ । सोमबार नेप्से परिसूचक १५.८२ अकंले घटेर २०३२ .३४ बिन्दुमा आएर बन्द भएको हो । आज पूँजीबजारमा नेप्सेमा सूचीकृत २३० कम्पनीको २९ लाख २० हजार ७०५ कित्ता शेयर किनबेच भएको छ । नेप्से ओरालो लाग्दा कारोबार समेत ९९ करोड