काडमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बलेफी हाइड्रोपावर लिमिटेडको आईपीओ सूचीकृत भएको छ । मंगलबार कम्पनीको १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सका अनुसार १ सय रुपैयाँ अंकित दरका १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता शेयर सूचीकृत