काठमाडौं । साताको तेस्रो दिन नेप्से ओरालो लागेको छ । हिजो भारी अंकले गिरावट आएको नेप्सेमा आज पनि ओरालो लागेको हो । मंगलबार स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५.०२ प्रतिशतले घटेर २३७०.९९ अकंमा बन्दा भएको छ । सोमबार स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४.९५ अकंले घटेर २३८६.०१ अकंमा बन्द भएको थियो ।