काठमाडौं । नेप्से परिसूचक आज सामान्य सुधार आएको छ । बिहिबार नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ४.९४ अकंले बढेर २३२५.४५ अकंमा बन्द भएको छ । आज नेप्से झिनो अकंले वृद्धि १ अर्ब ६२ करोड ९१ लाख ६८ हजार ८४८ रुपैयाँको कारोबार भएको छ । आज नेप्सेमा सुधार आए पनि कारोबार