काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३.३७ अंकले बढेर २३५७.२४ अंकमा बन्द भएको छ । यसअघि हिजो सोमबार नेप्से सूचक ४१.७७ अंकले घटेर २३४३.८७ अंकमा बन्द भएको थियो ।नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३२ लाख १३ हजार १९५ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३२ करोड ६८ लाख ६५