काठमाडौं । आइतबार सेयर बजारमा गिरावट आएको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक २५.४६ अंकले घटेर २७०१.९० बिन्दुमा खुम्चिएको छ । यस दिन कारोबार पनि १० अर्ब १२ करोड २४ लाख रुपैयाँमा खुम्चिएको छ । कुल १३ उपसूचकमा १० उपसूचक राताम्य बनेको छ । आइतबार उत्पादन तथा