काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप एक कम्पनीको ४.७५ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ। सोमबार नेपाल पुनर्बीमा कम्पनीको ६० लाख ८६ हजार ४३३.२८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ४.७५ प्रतिशत बोनस वितरण गरेको थियो । सोही बापतको