काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ५.७४ अंकले बढेर २९७४.१९ बिन्दुमा पुगेको छ । बिहीबार १९ अर्ब १० करोड ६१ लाख २५ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यस दिन ३३३ कम्पनीको ४ करोड ८ लाख ७० हजार ७९१