नेप्से « Arthapath.com
२ असार २०८२, सोमबार

नेप्से

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ नेप्सेमा सूचीकृत, ओपन रेञ्ज कति ?

काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनीको आइपीओ नेप्सेमा सूचीकृत भएको छ । बुधबार कम्पनीको ७० लाख कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारण लगानीकर्ता (वैदेशिक रोजगारमिा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारी समेत) मा वितरण गरेको १४ लाख कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको ५६ लाख कित्ता सेयर