नेप्से « Arthapath.com
२९ फाल्गुन २०८०, मंगलवार

नेप्से

छुट्ला है दुई कम्पनीको १५/१५ प्रतिशत लाभांश ! सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं । मंगलबार दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ । आज माउन्टेन इनर्जी नेपाल र नेसनल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि भोलि अर्थात् फागुन ३० गते बुधबार बुक क्लोज गर्दैछन् । त्यसका आधारमा आजसम्म कायम सेयरधनीहरुले कम्पनीका