नेप्से « Arthapath.com
७ चैत्र २०८०, बुधबार

नेप्से

सेयर बजारको गिरावट कायमै

काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । बुधवार पनि बजार ३.३४ अंकले घटेको हो । उक्त दिन बजार परिसूचक २०६३ दशमलव ९५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन माइक्रोफाइनान्स ९९.६९ अंक, व्यापार समूह २.३० अंक र म्युचुअल फन्ड०.१३ अंकले वृद्धि भएको छ ।यी बाहेकका अन्य