नेप्से « Arthapath.com
४ असार २०८२, बुधबार

नेप्से

बुधबार ७४ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । साताको चौथो कारोबारको दिन सेयर बजारमा सुधार आएको छ । बजार सुधार आएसँगै अधिकांश कम्पनीको सेयर मूल्य बढेको हो । बजार आज ९.२४ अकंले बढ्दा १ अर्ब १८ करोड ९९ लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ । ७४ कम्पनीको सेयर मूल्य भने आज ओरालो लागेको छ ।