काठमाडौँ । यतिखेर सेयर कर्जामा लगाएको १२ करोडको सिमा संशोधन गर्ने वा हटाउने कुराले चर्चा पाएको छ । लगानीकर्ताले लामो समय देखि उठाउदै आएको माग सम्बोधनका लागि यसअघि अर्थमन्त्री प्रकाश सरण महत र गर्भनर महाप्रसाद अधिकारबीच वार्ता भएको थियो । उक्त वार्ता पछि गर्भनर समेत १२ करोडको सिमा हटाउन सकारात्मक