नेप्से « Arthapath.com
४ असार २०८२, बुधबार

नेप्से

पहिलो दिन मै सिटिजन लाइफको ३ लाख कित्ता किनबेच, सेयर मूल्य कति ?

काठमाडौँ । आइतबार सेयर बजार राताम्य भएको छ । पहिलो दिन कारोबारको आएको सिटिजन लाइफको सेयर मूल्य समेत घटेको हो । आज बजार दोहोरो अकंले राताम्य भएको छ । आज सिटिजन लाइफको ३ लाख १८ हजार ७२४ कित्ता सेयर किनबेच हुदाँ १४ करोड ७३ लाख ६० हजार रुपैयाँको कारोबार भएको