काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजार बढेको छ । बजार आज दोहोरो अकंले सुधार आएको हो । बजार १८.४५ अकंले बढेर २०२२.९१ बिन्दुमा बन्द भएको छ । मंगलबार २८६ कम्पनीको ८७ लाख ४ हजार ४७७ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ९ करोड ३८ लाख ९ हजार रुपैयाँको