काठमाडौं । साताको दोस्रो दिन बजार सामान्य सुधार आएकोछ । बजार आज ४.२६ अंकले बढेर १९६९.१८ बिन्दुमा बन्द भएको छ । सोमबार २७१ कम्पनीको २८ लाख ७४ हजार २७५ कित्ता सेयर किनबेच हुदाँ ८७ करोड ४ लाख ४४ हजार १५६ रुपैयाँको कारोबार भएको छ । आज दुई कम्पनीको सेयरमा सकारात्मक