नेप्से « Arthapath.com
४ असार २०८२, बुधबार

नेप्से

लाभांश सिजनले उत्साहित सेयर लगानीकर्ता, बजारले लय समात्ने संकेत हो त ?

काठमाडौं । यो साता सेयर बजारले लय समातेको छ । केहि साता यता निरन्तर घटि रहेको बजार यो साता भने सुधार तिर अगाडि बढेको छ । सातामा चार दिन मात्र कारोबार भएको छ । मंगलबार राति १ बजे एमालेका उपाध्यक्ष तथा सविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनले सरकारले आज अर्थात