काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८० असार मसान्तमा सूचीकृत ७ अर्ब ३९ करोड सेयरको चुक्ता मूल्य ७ खर्ब २८ अर्ब ९५ करोड रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९।८० को आर्थिक तथा वित्तीय स्थितीको तथ्यांक अनुसार यस्तो देखाएको हो । आर्थिक वर्ष २०७९÷८० मा १