काठमाडौं । बजार आज २०.३१ अकंले घटेर २०२५.१२ बिन्दुमा बन्द भएको छ । बजार निरन्तर ओरालो लाग्दा ५५ अकंले घटेको छ । आज बजार २६९ कम्पनीको ४८ लाख ३८ हजार १०६ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ६७ करोड ९९ लाख ८० हजार रुपैयाँ रहेको छ । आज हिमालयन डिष्टिलरीको