नेप्से « Arthapath.com
६ असार २०८२, शुक्रबार

नेप्से

मंगलबार दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजार दोहोरो अंकले घटेको छ । आज बजार २८.४० अकंले घटेर २०१९.८५ बिन्दुमा बन्द भएको हो । आज २६५ कम्पनीको ४८ लाख ६० हजार ७४१ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ७३ करोड ७० लाख १४ हजार ४९९ रुपैयाँको कारोबार भएको छ ।