नेप्सेको नीति तथा कार्यक्रमः आइपीओ ल्याउने विषय प्राथमिकतामा (पूर्णपाठ) « Arthapath.com
२१ श्रावण २०८०, आईतवार

नेप्सेको नीति तथा कार्यक्रमः आइपीओ ल्याउने विषय प्राथमिकतामा (पूर्णपाठ)



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रममा नेप्सेले आइपीओ ल्याउने उल्लेख गरेको छ ।

साथै चालु वर्षमा नेप्सेले अन्तर्राष्ट्रिय स्तरको ‘टेस्टेड अनलाइन ट्रेडिङ सफ्टवेयर’ खरिद कुरा समेत नीति तथा कार्यक्रममा उल्लेख गरीएको छ । ओटीसी बजार विनियमावली, कर्मचारी विनियमावली, आर्थिक प्रशासनिक विनयमावलीको पनि संशोधन तथा परिमार्जन गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्