काठमाडौं । गत साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ५ कम्पनीको शेयर सूचीकृत भएको छ । नेप्सेमा नेपाल इन्स्योरेन्स कम्पनीको बोनस शेयर, एनआईबिएल समृद्धि फण्ड–२ म्युचुअल फण्ड, कामना सेवा विकास बैंकको ऋणपत्र, सारथी नेपाल लघुवित्तको हकप्रद शेयर र प्रभु सेलेक्ट फण्ड सूचीकृत भएको हो । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको