काठमाडौं । जीवन विकास लघुवित्तको आईपीओ भोलि बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार भोलि बुधबार बिहान ९ः३० बजे बाँडफाँड गरिनेछ । जीवन विकास लघुवित्तले सर्वसाधारणको लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) प्रिअलटमेन्टसम्वन्धि सबै काम सकिएकाले भोलि बाँडफाँड गरिने भएको हो । जीवन विकास लघुवित्त वित्तीय संस्था