काठमाडौं । आज शेयर बजारमा उछाल आएको छ । आज एकै दिन नेपाल स्टक एक्सक्चेञ्ज (नेप्से) ६४.६७ अंकले बढेर बजारमा उछाल आएको हो । आज नेप्से २.२९ प्रतिशतले बढेर परिसूचक १८७७ विन्दुमा पुगेको छ । आज दिनभरमा २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार रुपैयाँ बराबरको ५ करोड ६९