ट्रेडिङ्ग Archives - Page 14 of 250 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

ट्रेडिङ्ग

नेप्सेमा झिनाे सुधार, काराेबार भने सवा ५ अर्बमा खुम्चियाे

काठमाडाैं । साताकाे दाेस्राे काराेबार दिन साेमबार सेयर बजारमा सामान्य सुधार देखिएकाे छ। आज २.४१ अंकले बढेर सेयर बजार मापक नेप्से परिसूचक २६ सय १६ दशमलव ९७ विन्दुमा राेकिएकाे छ। नेप्से सामान्य बढे पनि आज काराेबार रकम भने घटेकाे छ। आज ३२९ कम्पनीकाे १ कराेड २६ लाख २१ हजार १८८