१४ कार्तिक २०८३, शनिबार

ट्रेडिङ्ग

वर्षकाे अन्तिम दिन नेप्सेमा झिनो गिरावट, कारोबार रकम पनि साढे ८ अर्बमा खुम्चियो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा झिनो गिरावट देखिएको छ। अघिललो कारोबार दिन शुक्रबार १३ अंकले घटेको सेयर बजार मापक नेप्से परिसूचक आज ४.१८ अंकले घटेर २८ सय ३३ दशमलव ६० बिन्दुमा रोकिएको छ। आज वाणिज्य बैंक, बिकास बैंक, जीवन बीमा, माइक्रोफाइनान्स र व्यापार समुहका उपसूचक घटेका