ट्रेडिङ्ग Archives - Page 15 of 250 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

ट्रेडिङ्ग

चुनावी माहौलले पनि ल्याएन शेयर बजारमा उत्साह, सातामा नेप्से ५ अंकले घट्यो 

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि अहिले देश निर्वाचन मय छ । देशभर उम्मेदवारी दर्ता गराएर निर्वाचनमा आआफ्नो प्रचारमा उम्मेदवारहरू व्यस्त छन् ।  निर्वाचन आयोगले पनि ६० जिल्लाको मतपत्र छापिसेर जिल्ला जिल्ला पठाउने काम गरिरहेको छ । अहिले चोक देखि चिया पसलसम्म पनि निर्वाचनको चल्ला चलिरहेको