काठमाडौं । प्राइम कमर्शियलको ऋणपत्रमा आवेदन दिने समय चैत १३ गतेसम्म थप गरिएको छ । प्राइम कमर्शियल बैंक लिमिटेडले फागुन २८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ‘८.७५ प्रतिशत प्राइम डिबेन्चर २०८५’ मा आवेदन दिने समय चैत १३ गतेसम्म थप गरिएको हो । बैंकले प्रतिऋणपत्र १ हजार अंकित मूल्यका ३