काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी ‘एचआईडिसीएल’ ले तीन महिनाभित्रमा हकप्रद निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले यस अगाडि गरेको रेटिको म्याद सिकएकाले पुनः रेटिङ गर्नुपर्दा हकप्रदको प्रक्रिया रोकिएको हो । हकप्रद निष्काशन प्रक्रिया ढिला हुँदा कम्पनीको रेटिङको म्याद सकिएको हो । कम्पनीले केही समय अगाडि हकप्रद निष्काशनको