काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार ३५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, बिहीबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १२