२५ भदौ २०८३, बिहिबार

ट्रेडिङ्ग

१७ कम्पनीको ६ अर्बको आईपीओ पाइपलाइनमा

काठमाडौं । सेयर बजारमा सुचिकृत हुन तयार ५ अर्ब ८२ करोड ६४ लाख ३७ हजार ७२० रुपैयाँ बराबरको ५ करोड ८१ लाख ८२ हजार ८३६ कित्ता आईपीओ धितोपत्र बोर्डको पाइप लाइनमा छ । धितोपत्र बोर्डको पाइप लाइनमा रहेको कम्पनीहरूमा अधिकांश जलविद्युत कम्पनी छन् । एउटा इन्स्योरेन्स कम्पनी र एउटा माइक्रोफाइनान्स