ट्रेडिङ्ग « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

ट्रेडिङ्ग

शुक्रबार सुनको मूल्य ४ सयले बृद्धि, सातामा २ सयले मात्रै बढ्यो

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार छापावल सुनको मूल्य ४ सय रुपैयाँले बढेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । शक्रबार तेजबी सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेर १३ सय रुपैयाँमा कारोबार भएका छ