काठमाडौं । साहस उर्जा लिमिटेडको आईपीओमा १७ लाख भन्दा बढीले आवेदन दिएका छन् । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार शुक्रबार २ बजेसम्मको तथ्याङ्क अनुसार १७ लाख १६ हजार आवेदकले २ करोड ४६ लाख कित्ता शेयरका लागि आवेदन दिएका छन् । यो माग गरिएको भन्दा ३.८१ गुणा