काठमाडौं । आज बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आज सुन तोलामा एकैदिन ७ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९० हजार ७ सय र तेजावि सुन प्रतितोला ९० हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज चाँदी पनि तोलामा १० रुपैयाँले