काठमाडौं । मेगा क्यापिटलको म्युचुअल फण्ड–१ को इकाई बाँडफाँड गरिएको छ । मेगा क्यापिटल मार्केट्स लिमिटेडले भदौ ४ गतेदेखि भदौ १० गतेसम्म १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्ड निष्काशन गरेको थियो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री गरेको थियो । जसमध्ये