काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले निष्काशन गरेको आईपीओमा आवेदन दिनेको संख्या घट्दै गएका छन् । कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम समय नजिक आएसँगै आवेदन दिनेको संख्या पनि कम हुँदै गएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार सोमबार साँझसम्म ७८ हजार ९९१ जना आवेदकले १ करोड ६२ लाख