नेप्से « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

नेप्से

यी हुन् आज सर्वाधिक गुमाउने कम्पनीका लगानीकर्ता, कुनले कति गुमाए ?

काठमाडौं । साताको तेस्रो कारोबारको दिन समेत सेयर बजार उच्च अकंले घटेको छ । बजार यो साता निरन्तर ओरालो लाग्दा उच्च मूल्य भएको सेयर पनि सस्तो बन्दै गएको अवस्था छ । तिन दिन बजार राताम्य हुदाँ कारोबार रकम समेत खुम्चिदैं १ अर्ब ७३ करोडमा सिमित भएको छ । कम्पनीको सेयर