काठमाडौं । बजार केहि दिन यता निरन्तर खुम्चि रहेको छ । बैंक तथा वित्तीय संस्थाको लाभांश क्षमताले सुधार ल्याउने आशा गरे पनि बजार अझै माथि उठ्न सकेको छैन । लगानीकर्ता निराश बन्दै जाँदा कारोबार रकम समेत निरन्तर खुम्चि रहेको छ । कारोबार खुम्चिदैं १ अर्ब ७३ करोडमा सिमित भएपछि बजार