काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा एक कम्पनीकिो आइपीओ सूचीकृत भएको छ । बिहीबार रिपब्लिक मिडियाको आइपीओ नेप्सेमा सूचिकृत भएको हो । कम्पनीले सर्वसाधारण लगानीककर्ता सेयरधनीहरुमा वैदेशिक रोजजगारीमा रहेका नेपाली, सामूहीक लागानी कोष र कर्मचारीहरुलाई समेत ४३ लाख ५३ हजार कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको ५३ लाख २२