२६ भदौ २०८३, शुक्रबार

नेप्से

लाभांश सिजनको मुख मै लगानीकर्ता निराश, कहिले फर्किएला बजारमा रौनक ?

काठमाडौं । बजार फेरी राताम्य भएको छ । गत साताको अन्तिमका दुई दिन एकल अंकले बढेको बजार यो साताको सुरुवात मै भारी गिरावट आएको हो । वित्तीय प्रणालीमा तरलता सहज बन्दै गएको, अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार भएको, रेमिटेन्स बढेको, शोधनान्तर राम्रो अवस्था र वैदेशिक मुद्रा सञ्चिति पनि ठीक रहेको बेला