काठमाडौं । निरन्तर पाँच दिन राताम्य भएको बजार आज ५.८४ अकंले बढेको छ । परिसूचक २१०६.१८ बिन्दुमा बन्द भएको हो । आज २६२ कम्पनीको ५५ लाख ३१ हजार ७३७ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ८५ करोड ८० लाख २ हजार १७५ रुपैयाँको कारोबार भएको छ । गत आइतबार मौद्रिक