नेप्से « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

नेप्से

लगानीकर्ता छैन खुसीः बजार निरन्तर पाँचौ दिन पनि राताम्य, सुस्ताउदैं कारोबार

काठमाडौं । निरन्तर पाँचौ दिन पनि बजार ओरालो लागेको छ । साताको सुरुवात मै बजार भारी अंकले घटेको हो । गत साता चार कारोबारको दिन राताम्य भएको बजारले यो साताको सुरुवात मै सोहि निरन्तरता दिएको हो । गत आइतबार मौद्रिक नीति आउनुअघि बजार एकै दिन ६३ अंक बढेको थियो ।