काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार मनकामना स्र्माट लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो । कम्पनीको ४.७५ प्रतिशत बोनस बापत ६७ हजार ३२९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले गत आवको मुनाफबाट आफ्नो सेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांशा सूचीकृत