काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६१.८८ अंकले बढेर २२२५.८० बिन्दुमा बन्द भएको छ । आइतबार ४ अर्ब ३० करोड ४४ लाख ५१ हजार ५२२ रुपैयाँको कारेबार भएको छ । आज एक कम्नीको सेयरमा नकरात्मक सर्किट लागेको छ । एनआईबिएल ग्रोथ फण्डको सेयरमा नकरात्क सर्किट लागेको हो । कम्पनीको सेयर