नेप्से « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

नेप्से

बिहिबार यी २० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । आज बजार १.३१अकंले घटेर २१६२.९२ बिन्दुमा बन्द भएको छ । आज २६४ कम्पनीको ८४ लाख २४ हजार १०८ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ५ करोड २४ लाख १० हजार रुपैयाँको कारोबार भएको छ । आज शिवम सिमेन्टको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । आज कम्पनीको १४ करोड २३