नेप्से « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

नेप्से

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.४८ अंकले बढेर २१५२.६४ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५५ कम्पनीको ८५ लाख ९९ हजार ४३७ कित्ता सेयर किनबेच हँुदा आज ३ अर्ब ५१ करोड ४६ लाख ९६ हजार ७८७ रुपैयाँको