काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बुधबार अरुण काबेली पावर लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो । कम्पनीको १० प्रतिशत बोनस बापत १८ लाख ५५ हजार २११ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले गत आवको मुनाफबाट आफ्नो सेयरधनीलाई प्रस्ताव